Logo

नेपाल र कुवेतको खेल वर्षाले रोकियो



काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल वर्षा बढ्दै गएपछि रोकिएको छ ।

अम्पायरले खेल रोक्ने निर्णय गर्दै ग्राउण्ड स्टाफलाई संकेत गरेका थिए र अहिले पीच छोपिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा तीन विकेटको क्षतिमा १४१ रन बनाएर खेलिरहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot