काठमाडौं,१६ वैशाख । वर्षाले प्रभावित एसीसी प्रिमियिर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः संञ्चालन गर्ने तयारी गरिएको छ ।
पानी पर्न रोकिएसँगै मैदानबाट कभरहहरु हटाइएको छ ।
खेल रोकिनु अघिसम्म नेपालले २३।२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।