Logo

आइपीएल : चेन्नईले टस जितेर ब्याटिङ् रोज्यो



काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रमियर लिग) अन्तर्गत चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सबीचको खेलमा चेन्नईले टस जितेर पहिला ब्याटिङ् रोजेको छ।

यी दुई टोली नेपाली समयानुसार अहिले ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्दै छन्।

चेन्नई भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वमा मैदानमा उत्रने छ भने पञ्जाब शिखर धवनको नेतृत्वमा मैदान उत्रनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot