काठमाडौं,१७ वैशाख । गृहमन्त्रालयले गरेको एसएसपी बढुवाप्रति असन्तुष्टी जनाउँदै एसपी आभुषण तिमल्सिनाले पदबाट राजिनामा दिएका छन्।
गृहमन्त्रालयले शुक्रबार १८ एसपीलाई बढुवा सिफारिस गरेको थियो। उनले उक्त सूचीमा आफूलाई छुटाएर अन्यायमा पारेको भन्दै राजीनामा दिएका हुन् ।