Logo

साझा प्रकाशनको महाप्रबन्धकमा मिलनराज गर्तौला नियुक्त



काठमाडौँ । साझा प्रकाशनको महाप्रबन्धक पदमा मिलनराज गर्तौला नियुक्त भएका छन् ।

प्रकाशनको सञ्चालक समितिको वैशाख १५ गतेको निर्णयानुसार काठमाडौँ महानगरपालिका–७ निवासी समाजशास्त्री गर्तौला नियुक्त भएका हुन् । उनले आइतबार पद बहाली गरेका छन् ।

साझा प्रकाशनको इतिहास पहिलोपल्ट खुला प्रतियोगिताबाट गर्तौला महाप्रबन्धक पदमा छनौट भएका हुन्



प्रतिक्रिया दिनुहोस्

Screenshot