Logo

पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम स्थगित्



काठमाडौं, १७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रम स्थगित् भएको छ । मौसममा रहेको खराबीका कारण आजको कार्यक्रम स्थगित् भएको राप्रपाका प्रवक्ताले ज्ञानबहादुर शाहीले बताए ।

मौसममा रहेको खराबीका कारण पूर्वराजा ज्ञानेन्द्र, हिमानी, सीतास्मा, प्रेरणा नेपालगञ्ज विमानस्थलमै रहेको बताइएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्