Logo

यूएईविरुद्ध सन्दीपले दिलाए नेपाललाई सातौं सफलता



काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएईले कमजोर प्रदर्शन गरिरहेको छ ।

लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको यूएईले एक सय तीन रनमै सात विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २५.४ ओभरमा सन्दीप लामिछानेको बलमा आयान खानलाई गुमाएको हो ।खान ५ रनमा आउट भएका हुन् ।

ताजा अवस्थामा २७ ओभरको खेल सकिदाँसम्म सात विकेट गुमाएर एक सय४ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्