Logo

शानदार जितको प्रतिक्षारत क्रिकेट प्रेमीहरु (तस्बिरहरु)



काठमाडौं,१८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटको उपाधीको लागि अहिले नेपाल र यूएईबीचको खेल जारी रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको यूएईले निक्कै खराब प्रदर्शन गरिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएको छ ।

केही समयमा पानी रोकिए पुनः खेल सुरू हुनेछ ।

नेपाली टोलीले दर्शक बाट आजपनि उल्लेख्य साथ पाएका छन् झरीको प्रवाह नगरी क्रिकेट प्रेमीहरु कीर्तिपुरमा नेपालको शानदार जितको प्रतिक्षामा छन् ।

हेरौ केही तस्बिरहरु



प्रतिक्रिया दिनुहोस्