Logo

हुम्लामा भूकम्पको धक्का महशुस



काठमाडौं,१८ वैशाख । हुम्लामा भूकम्पको धक्का महशुस गरिएको छ ।

दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्