Logo

डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय



काठमाडौं, १८ वैशाख । डाक्टरहरुको परामर्श शुल्क बढ्ने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाललेको बैठकले चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) शुल्क बढ्ने भएको हो ।

यो सँगै अब चिकित्सकहरुले अनुभव र योग्यताका आधारमा परामर्श वापत ४२० रुपैयाँदेखि ९४० रुपैयाँसम्म लिन पाउने छन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्