Logo

यूएईविरुद्ध नेपालको दोस्रो विकेट पतन,आसिफ ८ रनमा आउट



काठमाडौं,१९ वैशाख । एसीसी कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा दोस्रो विकेट गुमाउन पुगेको छ ।

८ रन बनाएर खेलिरहेका आसिफ शेख आयान खानको बलमा आउट भएका हुन् ।

यसअघि ९ बल खेल्दै १ रन बनाएर कुशल भूर्तेल आउट भएका थिए ।

यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा ७ ओभरको खेल चलिरँदा दुई विकेट गुमाएर १९ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्