Logo

सिके राउत र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौं, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक घटना क्रमको बारेमा छलफल भएको बताइएको छ । लामिछाने र राउतबीचको यो भेटलाई विशेष चासोको साथ हेरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्