Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मागे विश्वासको मत



काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकमा उनले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत मागेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र लगायत दलको समर्थन रहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्