Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत



काठमाडौं, १९ वैशाख । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कूल ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री चौधरीले ५३ मत पाएका छन् । उनको विपक्षमा २९ मत परेको छ । उनले पाएको मत बहुमत हो ।



प्रतिक्रिया दिनुहोस्