Logo

नेपालीलाई शरणार्थी बनाएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ



काठमाडौं, २० वैशाख । नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने धन्दामा जोडिएका टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

पाण्डे उपराष्ट्रपति कार्यालयका सचिव हुन् । उनलाई प्रहरी परिसरको टोलिले बुधबार पक्राउ गरेको हो ।

यसअघि नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार पक्राउ परेका थिए । पाण्डे बादल गृहमन्त्रीहुँदा गृह सचिव रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्