Logo

कोरोना अपडेट : ९१ जना संक्रमित थपिए



काठमाडौं, २० बैशाख । पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २५ सय ३२ जनामा कोरोना परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, ५९ जना कोरोना संक्रमण हुँदा ३८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



प्रतिक्रिया दिनुहोस्