Logo

मोहन बस्नेत स्वास्थ्यमन्त्री नियुक्त



काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज (बुधबार) तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेसका मोहन बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्