Logo

कांग्रेस उपसभापति गुरुङ कानुन मन्त्री नियुक्त



काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज (बुधबार) तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्