Logo

कोरोना अपडेट : १ जना संक्रमितको मृत्यु, १ जना भेन्टिलेटरमा



काठमाडौं, २१ बैशाख । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु र १ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा १३ सय १ जनामा कोरोना परीक्षण गर्दा ४३ जना संक्रमित थपिएका छन् भने ५० जना संक्रमण मु्क्त भएका छन्।

हालदेशभर कोरोनाका २ सय २ जना सक्रिय संक्रमित रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot