Logo

रास्वपा बैठक जारी



काठमाडौं, २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा जारी रहेको छ।

बैठक अहिले ५:३० बजेबाट पार्टी कार्यालयमा बसेको हो।

रास्वपाको अहिले केन्द्रीय समिति र संसदीयल दलको संयुक्त बैठक बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारमा सहभागीतबारे निर्णायक छलफल चलिरहेको छ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot