Logo

बजेट अधिवेशन आइतबारदेखि (यस्तो छ कार्यसूची)



काठमाडौं, २३ बैशाख । संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक भोलिदेखि सुरु हुँदैछ।

संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्नेछ।

दुवै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।

संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित गरिनेछ।

हेर्नुस् यस्तो छ भोलि बस्ने दुवै सदनको कार्यसूची



प्रतिक्रिया दिनुहोस्