Logo

प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि स्थगित्



काठमाडौं, २६ बैशाख । संसद् बैठक ३० मिनेटका लागि स्थगित् भएको छ।

मंगलबार बिहानदेखि बसिरहेको बैठक सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि स्थगित् गरेका हुन्।

राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री डा. प्रकाशरण महतले दिन जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको बैठक ३० मिनेटका लागि स्थगित् भएको हो।



प्रतिक्रिया दिनुहोस्