Logo

एमाले सचिवालय बैठक च्यासलमा सुरु



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ।

बैठक अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।

बैठकले अगामी २८ देखि ३० गतेसम्म झापामा बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा, नक्कली भुटानी शरणार्थी प्रकरण र ‘मिसन ग्रासरुट’को समीक्षाबारे छलफल गर्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot