Logo

मन्त्रिपरिषद् निर्णय : विदेशबाट आउँदा २ वटा मोबाइल, सहकारी सुधारका लागि कार्यदल



काठमाडौं, २६ बैशाख । मन्त्रिपरिषद् बैठकले बिदेशबाट आउँदा २ मोबाइल ल्याउन पाउने र सहकारी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।



प्रतिक्रिया दिनुहोस्