Logo

अध्यक्ष यादव राज्य व्यवस्था तथा सुशासन समितिमा



काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनयन भएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेलाई राज्य व्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनयनका लागि गरेको प्रस्ताव संसद्‍ले अनुमोदन गरेको छ।

यादव प्रतिनिधिसभाको उपनिर्वाचनमा बारा-२ बाट निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्