Logo

टोपबहादुर एमालेबाट निलम्बित



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

एमालले अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरेको हो।

महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् सो बारे जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्