Logo

माईतीघरमा शिक्षक महासंघको ‘वृहत विरोध सभा’



काठमाडौं, २९ बैशाख । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारसँग विभिन्न माग राख्दै ‘वृहत विरोध सभा’ आयोजना गरेको छ।

शुक्रबार माईतीघर मण्डलामा समितिले सरकारसँग शिक्षा क्षेत्रका विभिन्न माग राखि प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरुले ‘बालकक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलवभत्ता दिइयोस्।’, ‘संघीय शिक्षा ऐन जारी गर’लगायतका मागहरु राखेका छन्।

फोटो : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्