Logo

एमाले केन्द्रीय कमिटी : नेताहरु सामूहिक छलफलमा (फोटोमा हेर्नुस्)



काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिनपनि जारी रहेको छ।

बिहीबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र मिसन ग्रासरुट अभियानको रिपोर्ट प्रस्तुतिपछि आज सामूहिक छलफल चलिरहेको छ।

ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत रिपोर्टउपर ८ समूहमा छलफल भइरहेको छ।

फोटो : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्