Logo

जब बर्दगोरियाका चौधरीको घरमा खाना खान पुगे मुख्यमन्त्री शाह



काठमाडौं, २९ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह एक स्थानीयको घरमा खाना खाएका छन्।

शुक्रबार पार्टीको कामका लागि कैलालीको बर्दगोरिया गाउँपालिका पुगेका मुख्यमन्त्री शाहले सोही गाउँका स्थानीयसँग उनकै घरमा खाना खाएका छन्।

मुख्यमन्त्री शाहले बर्दगोरिया गाउँपालिका-४ पुर्बी मुक्ति टोलमा मुक्त कमैया तथा भलमान्सा छिमानन्द चौधरीको घरमा उनको परिवारसँगै बसेर खाना खाएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot