Logo

छिमेकी देशहरुबीचको सम्बन्धनमा नवीन आयाम थप्नु आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं, ३० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी देशहरुबीचको सम्बन्धमा नवीन आयाम थप्न आवश्यक रहेको बताएकी छन् ।

आज (शनिबार) डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमले नेपालको भूभाग लिम्पियाधुरा क्षेत्रको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले छिमेकी देशसँग कुटनीतिक भूमिका निर्वाह गर्दा राजनीतिक दल र नेताहरु थप संवेदनशील हुन आवश्यक रहेको बताईन् ।

 

 



प्रतिक्रिया दिनुहोस्