Logo

केन्द्रीय समिति भद्दा भएको एमालेको निष्कर्ष



काठमाडौं, ३० वैशाख । नेकपा (एमाले) ले केन्द्रिय समिति भद्दा भएको निष्कर्ष निकालेको छ । गत बिहिवारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठकले पार्टीको समितिमा बस्न रहर गर्ने तर बैठक र छलफलमा सहभागी नहुनेको संख्या बढेको निष्कर्ष निकालेको हो । बैठकले निरन्तर तीन पटकसम्म बैठकमा सहभागी नहुनेलाई निष्काशन गर्ने निर्णयसमेत गरेको छ ।

पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निरन्तर तीन पटकसम्म बैठकमा अनुपस्थित हुनेलाई निष्काशन गर्ने निर्णय भएको बताए ।



प्रतिक्रिया दिनुहोस्