Logo

फार्मासिष्टको लाइसेन्स परीक्षामा १५३ जना उत्तीर्ण



काठमाडौं,३१ वैशाख। नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको २२औँ लाइसेन्स परीक्षामा २२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् ।

६९० जना सहभागी परीक्षामा १५३ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षामा झन्डै ८५ प्रतिशत पुराना र १५ प्रतिशत मात्रै नयाँ विद्यार्थी सहभागी भएका थिए ।

जसमध्ये ६९० जना उपस्थित परीक्षाको नतिजा परिषद्ले शनिबार सार्वजनिक गरेको हो



प्रतिक्रिया दिनुहोस्