Logo

संसद्मा भड्किलो पोशाक निषेध



काठमाडौं, ३१ वैशाख । सांसदहरुले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाउन नपाउने भएका छन् । आज (आइतबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले तोकिएको पोसाक लगाएरमात्रै बैठकमा सहभागी हुनपर्ने निर्णय गरेको हो ।

आजको बैठकले संसद् बैठकमा सहभागी हुँदा अनिवार्य लोगो लगाउन पर्ने, भड्किलो कपडा लगाउन नपाइने लगायतको निर्णय भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बताए ।



प्रतिक्रिया दिनुहोस्