Logo

बागमतीमा फोहोर फाल्दा जरिवाना पर्यो महँगो



काठमाडौं, २ वैशाख । बागमती नदीमा फोहोर फाल्ने एक जनालाई गोकर्णेश्वर नगरपालिकाले जरिवाना गराएको छ । हिजो (सोमबार) विहान फोहोर फालेर स्कुटरमा भाग्न खोज्ने एक जनालाई नियन्त्रणमा लिई नगरपालिकाले जरिवाना गराएको हो । उनलाई पाँच हजार रुपैया जरिवाना गराई आगामी दिामा यस्तो कार्य नगर्नका लागि सचेत गराइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot