Logo

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक



काठमाडौं,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको वैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बेलुका ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वैठकमा समसामयीक विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्