Logo

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं, २ जेठ । भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको पत्रमा डिजेल र पेट्रोलको मूल्य घटाएको हो।

आईओसीले नेपाल आयल निगमलाई पठाएको पत्रमा पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलमा ८ रुपैयाँ १३ पैसा घटाएको हो।



प्रतिक्रिया दिनुहोस्