Logo

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा



काठमाडौं, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी नाउपाले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो । रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै नाउपाले आन्दोलनको चेतावनी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot