Logo

अदालतको फैसलापछि रेशम भन्छन् : मलाई अझै सम्मानित सर्वोच्चप्रति भरोसा छ



काठमाडौं, ३ जेठ । मंगलबार टीकापुर घटनामा सर्वोच्च अदालतबाट पनि दोषि ठहर भएका तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई सम्मानित सर्वोच्च अदालतप्रति भरोसा भएको बताएका छन्।

बुधबार सार्वजनिक भएको रेशमद्धारा हस्ताक्षरित विज्ञप्तीमा उनले सर्वोच्चले गरेको फैसला आफूप्रति न्यायिक नभएको तर स्विकार्नुको विकल्पपनि नभएको बताएका छन्।

रेशमको मुद्धामाथि हिजो सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतको जन्मकैदको आदेशलाई नै निरन्तरमा दिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot