Logo

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं, ५ वैशाख । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सरकारका नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक आज (शुक्रबार) मध्यान्न १२ बजे सिंहदरबारमा बस्ने छ ।

 

 



प्रतिक्रिया दिनुहोस्