Logo

मन्त्रिपरिषद्को बैठक सुरू, सरकारका नीति तथा कार्यक्रम अनुमोदन हुने



काठमाडौं, ५ वैशाख । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । सरकारका नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि मन्त्रिपरिषद्को बैठक सुरू भएको हो । बैठक सिंहदरबारमा बसिरहेको छ ।

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्