Logo

सुदूरपश्चिम सरकारका सय दिन : यस्ता छन् उपलब्धि (पूर्णपाठसहित)



काठमाडौं, ५ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सय दिन पूरा भएका छन्।

सय दिनको अवसर पारेर प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्।

यस्ता छन् उपलब्धि



प्रतिक्रिया दिनुहोस्