Logo

राष्ट्रपति पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा जे देखियो (हेर्नुस् तस्बिरमा)



काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम ल्याएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

राष्ट्रपति पौडेलले संसद्‍मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा रिपोर्टर्स नेपालकर्मी मुकुन्द कालिकोटेको क्यामेरामा कैद भएका केही तस्बिरहरु :



प्रतिक्रिया दिनुहोस्