Logo

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज (शनिबार) दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

संसदीय दलको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्