Logo

एमाले संसदीय दलको बैठक सुरू



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) संसदीय दलको बैठक सुरू भएको छ।

बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ।

बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्