Logo

अनसनरत सांसद् गौतमले गरे अनसन स्थगित्



काठमाडौं, ६ जेठ । अनसनरत नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले अनसन स्थगित् गरेका छन्।

उनले भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सहमति गरेरे अनसन स्थगित् गरेका हुन्।

विभिन्न १५ बुँदे माग राखेर सांसद् गौतम वैशाख ३० गतेदेखि बर्दियाको बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनसनरत रहेका थिए।



प्रतिक्रिया दिनुहोस्