Logo

शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

सो पक्ररणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदातल काठमाडौंले अनुमति दिएको हो।

यस्तै, पक्राउ परेकाहरू माथि ५५ दिनसम्म अनुसन्धान गरेर प्रहरीले आज नै प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउँदैछ।



प्रतिक्रिया दिनुहोस्