Logo

नागरिक अभिनन्दनमा सहभागी हुन् पूर्वराजा पुगे अत्तरिया



काठमाडौं,८ जेठ । पछिल्लो समय देश तथा विदेशका विभिन्न स्थानको भ्रमण गर्दै आफ्नो सक्रियता बढाएका पूर्वराजा ज्ञानेन्द्र शाह कैलालीको अत्तरिया पुगेका छन् ।

धनगडीमा आज हुने नागरिक अभिनन्दनमा सहभागी हुन् उनि अत्तरिया पुगेका हुन् । आज दिउँसो ३ बजे धनगडीको रंगशालामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्र पक्षधरको सहभागीतामा शाहलाई नागरिक अभिनन्दन गरिनेछ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot