Logo

प्रधानमन्त्री दाहालले गरे वन उपभोक्ता महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्‍घाटन



काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन उद्‍घाटन गरेका छन्।

प्रधानमन्त्री दाहालले मङ्गलबार काठमाडौंमा उद्‍घाटन गरेका हुन्।

महाधिवेशन ११ गतेसम्म चल्नेछ।



प्रतिक्रिया दिनुहोस्