Logo

बुधबार संघीय संसद्‍को संयुक्त बैठक



काठमाडौं, ९ जेठ । संघीय संसद्‍को संयुक्त बैठक भोलि(बुधबार) बस्ने भएको छ।

संघीय संसद सचिवालयका अनुसार बुधबार संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको हो।

बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।



प्रतिक्रिया दिनुहोस्