Logo

बेङ्गलोरका लागि उडेको विमान चरा ठोक्किएको आशंकामा काठमाडौं फिर्ता



काठमाडौं, १३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बेङ्गलोरका लागि उडेको विमान चरा ठोक्किएको आशंका पुन: काठमाडौं नै फिर्किएको छ।

बेङ्गलोरका लागि उडेको नपाल वायुसेवा निगमको आरए–२२५ जहाज चरा ठोक्किएको आशंकामा पुन: काठमाडौं नै फर्किएको नागरिक उड्ययन कार्यालयले जनाएको छ।

४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं नै फर्काइएको र विमान सुरक्षित रहेको नागरिक उड्ययन कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्